एलिजा र यशराज अभिनित ‘बिस्तारै बिस्तारै’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । नेपाली सिने क्षेत्रका चर्चित तथा बरिष्ट नृत्य निर्देशक गोबिन्द राइले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गित ‘बिस्तारै बिस्तारै’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘बिस्तारै बिस्तारै’ निर्देशक गोबिन्द राइले आफ्नै युट्युब च्यानल बाट रिलिज गरेका हुन्। गीतकार राजेश कुमार श्रेष्ठको … Continue reading एलिजा र यशराज अभिनित ‘बिस्तारै बिस्तारै’ सार्बजनिक (भिडियो सहित)